अमेरिकाले २ सय अर्ब डलर बराबरको चिनियाँ सामानमा अहिलेसम्मकै बढी कर लगायो

एजेन्सी । अमेरिकाले २ सय अर्ब डलर बराबरको चिनियाँ सामानमा नयाँ आयात शुल्क लगाएको छ । चीनसँगको व्यापारयुद्ध चलिरहेका बेला अमेरिकाले यस्तो शुल्क लगाएको हो । यो शुल्क लगभग ६ हजार सामानमा लाग्नेछ र यो अहिले सम्मकै सबभन्दा ठूलो शुल्क हो ।हाते झोला, चामल र कपडा पनि शुल्क लाग्ने वस्तुमा पर्छन् तर स्मार्ट वाच र…

Logo