बलिउड अभिनेत्री करिना कपूर फेरि एकपटक आमा बनेकी छिन् । शनिबार बेलुका मुंबईको ब्रिच क्याडी अस्पताल भर्ना भएकी करिनाले आईतबार बिहान छोरालाई जन्म दिएकी हुन् । करिना अस्पताल भर्ना हुनुभन्दा अगाडि पनि काममा नै व्यस्त थिइन् । गर्भवती भएको समयमा पनि करिनाले विज्ञापन, चलचित्र र फोटोसुटको कामलाई रोकेकी थिइनन् । उनले, एक विज्ञापनको छायांकन…