पाकिस्तानको २२ औँ प्रधानमन्त्री बने पूर्व क्रिकेटर खान

पाकिस्तानको प्रधानमन्त्रीको रुपमा बिजयी पूर्व क्रिकेटर इमरान खानले शनिबार शपथ लिएका छन् । खानले पाकिस्तानको २२ औँ प्रधानमन्त्रीको रुपमा शपथ लिएका हुन् ।शपथ ग्रहण समारोहमा इमरानकी श्रीमती बुशरा मेनसहित विभिन्न देशका नेता तथा अरु क्षेत्रका अतिथि सामेल थिए । इमरानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ। पिटिआई गएको जुलाईमा भएको चुनावमा देशको सबैभन्दा ठूलो पार्टी बनेको थियो ।शुक्रबार…

Logo