स्मार्टफोन र ल्यापटपले अन्धो बनाउला है

स्मार्टफोन लगायत अन्य स्क्रिन भएका डिजिटल डिभाइसवाट निस्कने निलो प्रकाशले आँखालाई अत्याधिक क्षति पुर्‍याउने तथ्य हालै गरिएको एक सर्वेक्षणले देखाएको छ । यो सर्वेक्षणको अनुसार डिजिटल डिभाइसवाट निस्कने निलो प्रकाशले प्रयोगकर्तालाई अन्धो समेत बनाउने गरेको पाईएको छ । अनुसन्धानको क्रममा यस्ता डिभाइसवाट निस्कने निलो प्रकाशले आँखाको रेटिनामा रहेको महत्वपूर्ण कोषहरुलाई मार्ने र जसको कारण म्याकुलर…

Logo