बिशाल अन्तरीक्ष यान पृथ्वीमा खस्दै, नेपालबाट यसरी हेर्न सकिने

नियन्त्रण बाहिर गएको चीनको अन्तरीक्ष यान पृथ्बीमा खस्न थालेको छ । सन २०२२ मा अन्तरीक्षमा मानव स्टेशन स्थापित गर्न लक्ष्यको साथ सन २०११ मा अन्तरीक्षमा पठाइएको चीनको स्पेस स्टेशन नियन्त्रण बाहिर गएर पृथ्बीमा खस्न थालेका हुन् ।सन् २०११ म लन्च भएको उक्त अन्तरिक्षायान मानव रहित यान हो । सेप्टेम्वर २९,२०११ मा यानलाई पृथ्वीदेखि २१७ माइल…

Logo