भारतिय अभिनेत्री श्रीदेवी कपुरको निधन ( को हुन् श्रीदेवी )

काठमाडौंभारतिय अभिनेत्री श्रीदेवी कपुरको निधन भएको छ । ५४ वर्षिय अभिनेत्री कपुरको शनिबार राती निधन भएको भारतिय संचार माध्यम इन्डियन एक्सप्रेसले जनाएको छ ।  दुबईको एक विवाह समारोहमा भाग लिन गएकी श्रीदेवीको शनिवार दुबईमै निधन भएको थियो । उनको निधनका बेला उनका परिवारहरु दुबईको एक वैवाहिक समारोहमा उपस्थित रहेका थिए । उनको हृदयघातका कारण निधन…

Logo