क्रिसमस मनाउन गइरहेको बस दुर्घटना, २० जनाको मृत्यु

मनिला | उत्तरी फिलिपिन्समा क्रिसमस पर्व मनाउन गइरहेको एउटा बस सोमबार दुर्घटना हुदाँ कम्तीमा २० व्यक्तिको मृत्यु भएको छ । क्रिस्मस मनाउनका लागि गइरहेको एउटा संयुक्त परिवारका २० व्यक्ति रहेको सो बस विपरीत दिशाबाट आएको अर्काे बससँग ठोक्किँदा सो दुर्घटना भएको हो । आगी सहरमा क्रिस्मसको उपलक्षमा चर्चतर्फ गइरहेको सो सानो बसलाई ठूलो बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले…

Logo