बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव जेल चलान

राँची,९,पुसभारतको बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई भारतको सीबीआइको विशेष अदालतले दोषी ठहर गरेपछि उनी जेल चलान भएका छन् । विशेष अदालतले सन् १९९१ देखि ९४ को बीचमा देवघर राज्यकोषको ८९ लाख २७ हजार भारतीय रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको हो।पशुपक्षीको दाना (चारा) खरिदमा यादवले भ्रष्टाचार गरेको आरोप लागेको थियो । यो काण्डमा यादव सहित १६ जना…

Logo