पत्नीको उपचारमा जान अनुमति माग्दै शरीफ विशेष अदालतमा

इस्लामावाद (पाकिस्तान), ७ मङसिर ।पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफले बेलायतको राजधानी लण्डनस्थित एक अस्पतालमा क्यान्सरको उपचार गराइरहेकी पत्नीको उपचारका लागि बेलायत जान पाउने गरी आफूमाथि लागेको भ्रष्टाचार आरोपको सुनुवाईमा अनुपस्थित रहन छुट दिन अनुमति मागेका छन् ।शरीफ पत्नी कुलसुमलाई क्यान्सरको समस्या देखिएपछि विगत केही समयदेखि उपचारका लागि बेलायतमा रहँदै आएकी छन् ।शरीफका वकीलले बुधबार इस्लाबादस्थित…

Logo