डुङ्गा दुर्घटनामा १४ जनाको मृत्यु

भेनेजुएला ।त्रिनिदाद र टोबागोका लागि प्रवासी बोकेका एक डुङ्गा दुर्घटना हुँदा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको भेनेजुएला सरकारले जानकारी दिएको छ ।भेनुजुएला सरकारले प्रकाशित गरेको एक विज्ञप्तिमा ११ वटा शव तटीय गार्डले शनिबार दिउसो फेला पारेको जनाइएको छ । आज पनि दुई वयस्क र एक महिलाको शव भेटिएको र यसैसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४…

Logo