अपहरित ३४४ विद्यार्थीकाे सकुशल उद्धार

नाइजेरिया ।नाइजेरियाको एक स्कुलबाट अपहरणमा परेका ३४४ बालबालिकाको सकुशल उद्धार गरिएको छ ।उत्तर पश्चिम क्षेत्रस्थित कातसिना शहरमा रहेको स्कुलबाट गत साता अपहरणमा परेका ३ सय ४४ विद्यार्थीको शुक्रबार उद्धार गरिएको हो । उनीहरु ब्ल्यांकेट बोकेर खाली खुट्टा पैदल हिँडेर घर फर्कँदै गरेको दृश्य स्थानीय टेलिभिजनले देखाएका छन् ।थकित र दुखी मुद्रामा देखिए पनि उनीहरु सकुशल…

Logo