गए राति दिल्लीमा भूकम्पको धक्का महसुस

गए राति दिल्लीमा भूकम्पको धक्का महसुस

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली ।

भारतको नयाँ दिल्ली क्षेत्रमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ।

४.२ रेक्टर स्केल मापन गरिएको भूकम्पको केन्द्रविन्दु गुरुग्रामबाट ४८ किलोमिटर दक्षिणपश्चिममा रहेको जनाइएको छ।

अप्रिलयता उक्त क्षेत्रमा १५ पटकसम्म भूकम्प गएको जनाइएको छ। २ डिसेम्बरमा पनि सोही क्षेत्रमा भूकम्पको झड्का महसुस गरिएको थियो।

Logo