रहस्यमी एवं ग्ल्यामर बाबाको अनौठो हर्कत

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ९ भदौ ।अहिले भारतिय मिडिया तताइरहेका छन्, गुरमीत राम रहीमले । उनले साधुमाथि यौन शोषण गरेको आरोप छ । त्यही मुद्दाले अहिले उनको छवी एकपछि अर्को गर्दै उदाङ्गो हुँदैन । ४ सय साधुलाई नपुंशक बनाएको समेत उनीमाथि आरोप छ । यी रहस्यमयी गुरु हुन्, जो अरु धर्मगुरुभन्दा बिलकुल फरक छन् । उनी…

Logo