कोरोना खोपको आपत्कालीन प्रयोगका लागि फाइजरले माग्यो अनुमतिदेखि नेपालमा कुल जनसंख्याको २ प्रतिशतलाई कोरोना संक्रमण हुन सक्ने अनुमानसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गर्छाै । आजका प्रमुख पाँच समाचारहरुमध्ये औषधि उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी फाइजर र बायोएनटेक कम्पनीले अमेरिकी खाद्य तथा औषधि प्रशासनसँग आपतकालीन खोप प्रयोगका लागि अनुमति मागेको छ । शुक्रबार एक निवेदन दर्ता गर्दै कम्पनीले खोप प्रयोगका लागि अनुमति मागेको हो ।त्यस्तै नीजि क्षेत्रको…

Logo