न्युयोर्क ।संयुक्त राष्ट्रसंघले मध्यपूर्वमा संयमता अपनाउन आग्रह गरेको छ । इरानका एकजना वैज्ञानिकको हत्या भएपछि संयुक्त राष्ट्रसंघले सो आग्रह गरेको हो । ती वैज्ञानिकको हत्यापछि त्यहाँ हुन सक्ने हिंसाको मध्यनजर गर्दै सो कुरा बताएको हो ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो आग्रह गरेका हुन् । महासचिव गुटर्रेसका प्रवक्ता फराह हकले प्रकाशन गरेका विज्ञप्तिमा सो आग्रह…