संयुक्त राष्ट्रसंघले गाँजालाई खतरनाक लागूपदार्थको सूचीबाट हटायो

वासिंटन ।लागू औषधको रुपमा लिइने भाङ तथा गाँजालाई संयुक्त राष्ट्रसंघले अति खतरनाक लागूपदार्थको सूचीबाट हटाएको छ ।यसलाई औषधिजनक गुण भएको भन्दै यसलाई एक वनस्पतिको रुपमा चित्रित गरिएको छ । भाङलाई खतरनाक लागूऔषधको सूचीबाट हटाउनु पर्ने विश्व स्वास्थ्य संगठनको सिफारिसलाई मादक पदार्थ सम्बन्धी आयोगले यही बुधबार अनुमोदन गरेको हो ।१९६१ मा भएको राष्ट्रसंघीय महासभाबाट गाँजा तथा…

Logo