पाकिस्तानमा नयाँ प्रधानमन्त्री नवाजकै भाइ सब्बाज

इस्लामाबाद, १५ साउन । पाकिस्तानको संसद्मा आउदो मङ्गलबार नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन हुने भएको छ । पाकिस्तानी सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारमा संलग्नताको आशङ्का गर्दै पद त्याग्न आदेश गरेपछि उहाँले राजीनामा दिनु भएकाले नयाँ प्रधानमन्त्री चयन गर्न लागिएको हो । सत्तारुढ दलले पूर्वप्रधानमन्त्री सरिफकै भाइ सब्बाजलाई सरिफको स्थानमा पहिला सांसदमा मनोनित गरी मङ्गलबार प्रधानमन्त्रीको…

Logo