‘डण्ठे भन्ने बित्तिकै पक्रिने ?’ -राजकुमार राई (भिडियोसहित)

‘डण्ठे भन्ने बित्तिकै पक्रिने ?’ -राजकुमार राई (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चलचित्र निर्माता संघ र विकास बोर्डका पूर्व अध्यक्ष हुन् राजकुमार राई । खरो, स्पष्ट र चलचित्र क्षेत्रमा दह्रो पकड राख्ने राई वरिष्ठ निर्माता समेत हुन् । उनले आधा दर्जनभन्दा बढी चलचित्र एकलौटी ढंगले र अढाई दर्जनजति चलचित्रको सहनिर्माता भएर काम गरेका छन् । विकास बोर्डको कार्यकाल पूरा गरेको दुई वर्षपछी केन्द्रबिन्दुले उनीसँग कुराकानी गरेको छ । प्रस्तुत छ, केन्द्रबिन्दुले गरेको भिडियो कुराकानी :

Logo