नायक निश्चललाई स्वस्तिमाको बर्थडे सरप्राईज (भिडियोसहित)

नायक निश्चललाई स्वस्तिमाको बर्थडे सरप्राईज (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नायिका स्वस्तिमा खड्का तथा नायक निश्चल बस्नेतले शुक्रबार राजधानीको नयाँ बानेश्वरमा सिम्बोलिक फेशन को दोस्रो आउटलेटको उदघाटन गरे । यसको पहिलो आउटलेट भने गत बैशाखदेखि मैतिदेवीमा संचालनमा रहेको छ । संचालित दुवै आउटलेटमा विभिन्न ब्राण्डका कपडा, जुत्ता तथा बालबालिकाका लागि आवश्यक साना ठूला कपडाहरु राखिएका छन् ।

कार्यक्रममा उपस्थित नायक, नायिकाले आआफ्ना विभिन्न आनीबानीहरु शेयर गरेका थिए । कार्यक्रममा नायक निश्चल बस्नेतको जन्मदिनको सरप्राइज पनि दिइएको थियो । के भयो त कार्यक्रममा , हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo