नम्रता र अनुप स्टेजमै भए रोमान्टिक (भिडियोमा)

नम्रता र अनुप स्टेजमै भए रोमान्टिक (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र ‘जाइरा’ को पहिलो गीत ‘आखैले बोल्छ’ सार्बजनिक भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच चलचित्रको गीत सार्वजनिक गरिएको हो ।

नायिका नम्रता श्रेष्ठ र नायक अनुपबिक्रम शाहले निकै राम्रो नृत्य गरि कार्यक्रमको उद्घाटन गरेका थिए । सार्बजनिक गीतको भिडियोमा उनीहरुको लभ रोमान्सलाई देखाउन खोजिएको छ ।

Logo