विपिन कार्कीले परी बनाउने ( भिडियो सहित )

विपिन कार्कीले परी बनाउने ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

नेपाली समाजमा हुने र भइरहेका घटनाहरुमा आधारित फिल्म परी बन्ने भएको छ । यसलाई कलाकार विपिन कार्कीले बनाउन लागेका हुन् । राजधानीमा आयोजित एक कार्यक्रममा यसको जानकारी दिइएको छ । चलचित्रलाई आगामी बैशाख देखि निर्माण शुरु गरि तिहार सम्ममा रिलिज गर्न सकिने गरि निर्माण थालिने निमार्ण पक्षले जानकारी दिएको छ ।

परीलाई विशुद्ध रुपमा नौलो रुपमा देख्न सकिने पनि कलाकार एवं निर्माता विपिन कार्कीले बताए । हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo