प्रियंका कार्कीको आवाजमा रहेको ‘कसलाई पोखु’ सार्वजनिक

प्रियंका कार्कीको आवाजमा रहेको ‘कसलाई पोखु’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

प्रियंका कार्की स्टार फिल्म ‘अनागत’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘कसलाई पोखु’ बोलको गीतलाई प्रियंका स्वंयमले गाएकी हुन् । साथै प्रियंकाको स्वरमा सुरज सिंह ठकुरीले पनि स्वर दिएका छन् ।

साम्तेन ठकुरी र सुरज सिंह ठकुरीको शब्द रहेको गीतमा सुरजले नै संगीत भरेका हुन् । उक्त गीतमा चलचित्रका मुख्य कलाकार अपर्ण थापा र प्रियंका कार्की फिचर्ड छन् ।

साम्तेन भुटियाले निर्देशिन गरेको चलचित्रमा चन्द्र के झा को कथा लेखन र सिसन बानियाको छायांकन रहेको छ । सस्पेन्स थ्रिलर जनारामा निर्माण भएको चलचित्र माघ ११ गते देखि देशभर प्रदर्शन हुँदैछ ।

Skip This
Skip This
Logo