गत वर्ष २०१७ मा रिलिज भएको नेपाली चलचित्र ‘डायरी’ युटुवमा सार्वजनिक गरिएको छ । यो चलचित्र बुढा सुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो । एयर कृउ प्रोडक्सन र छुल्ठिम इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यस चलचित्रलाई अनिल योञ्जनले निर्देशन गरेका हुन् ।
यस चलचित्रमा रेखा थापा, छुल्ठिम गुरुङ र सन्नी गुरुङको मुख्य भूमिका रहेको छ । सधै हिरोइनको भूमिकामा देखिने नायिका रेखा थापा यस चलत्रिमा भिलेनको रुपमा देखिएकी छिन् । शिव राम श्रेष्ठले खिचेको चलचित्रमा चेतन गुरुङकै कथा र लेखन रहेको छ । साथै यस चलचित्रलाई राजेश शाहले सम्पादन गरेका हुन् ।





























प्रतिक्रिया