मह सञ्चार र किरण केसीको निर्माणमा बन्न लागेको चलचित्र ‘दाल भात तरकारी’ को शुभ मुहूर्त गरिएको छ । हास्य कलाकार हरिवंश आचार्यको जन्मदिनको अवसर पारेर काठमाडौंको कमलादी स्थित गणेश मन्दिरमा यस चलचित्रको शुभ मुहूर्त गरिएको हो ।
मह सञ्चार र किरण केसीको निर्माणमा बन्न लागेको चलचित्र ‘दाल भात तरकारी’ को शुभ मुहूर्त गरिएको छ । हास्य कलाकार हरिवंश आचार्यको जन्मदिनको अवसर पारेर काठमाडौंको कमलादी स्थित गणेश मन्दिरमा यस चलचित्रको शुभ मुहूर्त गरिएको हो ।चलचित्र ‘दाल भात तरकारी’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरी पौडेल, बसुन्धरा भूषाल, विल्शन विक्रम राई लगायतका कलाकारहरुको अभिनय रहनेछ । सुदन केसीको निर्माणमा बन्न लागेको यस चलचित्र आगामी बैशाख १३ गतेबाट प्रर्दशनमा आउने छ ।































प्रतिक्रिया