काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी अब नेपाली फिल्म ‘पासवर्ड’ को डान्सिङ नम्बरमा डान्स गर्ने भएकी छिन् । "/>

सन्नी लियोनी नेपाली फिल्ममा डान्स गर्दै

सन्नी लियोनी नेपाली फिल्ममा डान्स गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी अब नेपाली फिल्म ‘पासवर्ड’ को डान्सिङ नम्बरमा डान्स गर्ने भएकी छिन् । केहि समय अघि उनी यस फिल्मको लागि अनुबन्धित भइन् भन्ने खबर सार्वजनिक भएको थियो जुन गलत साबित भयो ।

उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटर मार्फत यो कुरा खुलाएकी हुन् । उनी लेख्छिन् ‘म निकै खुसी छु नेपाली फिल्म पासवर्डको डान्सिङ नम्बरमा डान्स गर्ने अवसर पाएकोमा ।’ यस चलचित्रको छायांकन बेलायतमा हुने बताइएको छ ।

 

Logo