डान्स रियालिटी सो ‘बुगी वुगी’ सिजन–१ को विजेता हुन्, कविता नेपाली । फार्इनलमा तीन जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधी हात पारेकी हुन् । "/>

बुगी वुगी विजेताको नोकिया फोनदेखि ओप्पोसम्मको यात्रा (भिडियोसहित)

बुगी वुगी विजेताको नोकिया फोनदेखि ओप्पोसम्मको यात्रा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

डान्स रियालिटी सो ‘बुगी वुगी’ सिजन–१ को विजेता हुन्, कविता नेपाली । फार्इनलमा तीन जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधी हात पारेकी हुन् । उनी उसुको पनि राम्रो खेलाडीमा पर्छिन् । 

बुगी वुगीमा रहँदा उनको पढाई रोकिएकोले पहिला आफ्नो पढाईलाई निरन्तरता दिने कविता बताउँछिन् । उनको चार वटा म्युजीक भिडियो आइसकेको छ भने अरु पनि थुप्रै म्युजिक भिडियो आउने क्रममा रहेको छ । उनलाई नेपाली चलचित्रमा अभिनय गर्ने पनि धेरै रुचि रहेको छ । केन्द्रबिन्दुसँगको कुराकानीमा उनले भनिन्,मौका पाए फिल्म खेल्ने इच्छा छ ।  

Logo