काठमाडौं

लामो समय देखि रिलेसनशिपमा रहेर पनि गोप्य राख्न सफल अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराईले अन्ततः इनगेज्मेन्ट गरेका छन् । "/>

अन्ततः इन्गेज्मेन्टमा बाँधिए अभिनेत्री दीपिका र निर्देशक दिवाकर ( भिडियो सहित )

अन्ततः इन्गेज्मेन्टमा बाँधिए अभिनेत्री दीपिका र निर्देशक दिवाकर ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

लामो समय देखि रिलेसनशिपमा रहेर पनि गोप्य राख्न सफल अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराईले अन्ततः इनगेज्मेन्ट गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनीहरुले आफनो सम्बन्धको बारेमा खुलासा गरेका हुन् । फेसबुकमा दुबैले एउटै तस्विर सार्वजनिक गर्दै आफूहरुबीचको सम्वन्ध सार्वजनिक गरेका हुन् । थप जानकारी हेरौं भिडियोमा :

Logo