काठमाडौं । नेपाली हास्य कलाकार केदार घिमिरे (माग्ने बुढां) ले पनि आफनो बिगतको दशैं अनुभव साटेका छन् । उनी सम्झिन्छन्‘सानो हँदा दशैंमा सबैभन्दा धेरै दक्षिणा भनेको करिब ५ रुपैँया सम्म पाउँथे । त्यो समयमा पाँच रुपैयाको पनि ठुलो महत्व हुन्थ्यो ।’
‘बुवा बजारबाट आउँदै हुनुहुन्छ दशैको किनमेल गरेर भने सुनेपछि कसरी दिन बित्ला जस्तो हुने र के ल्याइदिनु हुन्छ भनेर निकै उत्साहित हुन्थ’े उनी भन्छन् । दशैंमा चेक सर्ट र हाफ पाइन्ट लगाउँथे ।































प्रतिक्रिया