‘लालुमै’मा एकैसाथ देखिए विजय बराल दम्पति (भिडियोसहित)

‘लालुमै’मा एकैसाथ देखिए विजय बराल दम्पति (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

अभिनेता विजय बराल र मोडल तथा नाट्यकर्मी प्रमिला खनाल वैवाहिक वन्धनमा बाँधिएको १ वर्ष कटिसकेको छ । गत वर्षको फागुन १५ गते विवाह गरेको यो जोडिको अधिकांश समय लकडाउनमा नै बित्यो । जसकारण हालसम्म पनि उनीहरु हनिमुन मनाउन कतै जान पाएका छैनन् ।  

काेरोना कहरकै कारण चाहेर पनि आफ्नो कामको लयमा फर्कन नसकेको यो जोडी लामो समयपछि म्युजिक भिडियो 'लालुमै'मा एकसाथ देखिएका छन् । 

सोहि म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा भेटिएको यो दम्पतिसँग कुराकानी गर्दा अब हनिमुन नभई बच्चामुन मनाउने तयारीमा रहेको खुल्यो अर्थात् उनीहरु बच्चा जन्माउने तयारीमा रहेका छन् । त्यस्तै विवाह भइसकेपछि एकअर्काका बारे धेरै रोचक कुराहरु थाहा पाएको पनि यो जोडीले खुलाए । हेरौँ भिडियोमा :

 

Skip This
Skip This
Logo