‘बिग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

‘बिग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

केन्द्रबिन्दु
0
Shares

अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ। हृदयाघातबाट उनको निधन भएको हो।

 मुम्बई को कपुर अस्पतालले ४० वर्षीय सिद्धार्थको निधनको पुष्टि गरेको हो। 

भरतीय मिडिया एबीपीका अनुसार बुधबार राति सुत्नुअघि केही औषधि आएका शुक्ला बिहान बेहोस अवस्थामा देखिएका थिए। अस्पतालले हृदयाघातबाट उनको निधन भएको जनाएको छ। 

उनी रियालिटी शो र सिरियलहरुमा निकै चर्चित बनेका थिए। सिद्धार्थ बिग बोस सिजन १३ का विजेता हुन्। 

Skip This
Skip This
Logo