इन्द्रजात्रा सुरु, नेपाली सेनाकाे रिहर्सल (फाेटाे फिचर)

इन्द्रजात्रा सुरु, नेपाली सेनाकाे रिहर्सल (फाेटाे फिचर)

केन्द्रबिन्दु
0
Shares

इन्द्रजात्रा पर्व बुधबारबाट सुरु भएकाे छ ।

यसकाे अन्तिम दिन शुक्रबार रहेकाे छ । उक्त दिनका लागि नेपाली सेनाले विशेष प्रस्तुती दिने गरेकाे छ । जसका लागि सेनाले वसन्तपुरमा रिहर्सल गरेकाे छ । साथै श्वेत भैरवकाे मूर्ती सिंगारिएकाे छ । इन्द्रजात्राका दिन काठमाडाैँ उपत्यकामा सार्वजनिक विदा दिइने गरिएकाे छ । 

 

Logo