तिर्थयात्राका लागि भारत पुगेका ६ नेपालीको सवारी दुर्घटनामा मृत्यु

तिर्थयात्राका लागि भारत पुगेका ६ नेपालीको सवारी दुर्घटनामा मृत्यु

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली ।

भारतमा ६ जना नेपालीको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएको समाचार प्राप्त भएको छ ।

भारतको ओमालुरमा मिनीबस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको ‘द हिन्दू’ को अनलाइन संस्करणमा उल्लेख गरिएको छ ।

उनीहरु कन्याकुमारीको दर्शन गरेर फर्कदैं थिए ।

Skip This
Skip This
Logo