कुवेतमा ४ जना नेपाली कामदारको मृत्यु, तीन जना घाइते

कुवेतमा ४ जना नेपाली कामदारको मृत्यु, तीन जना घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कुवेतमा काम गर्ने क्रममा ४ नेपाली कामदारको मृत्यु भएको छ ।

कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्को खस्दा पुरिएर ४ नेपालीको मृत्यु भएको अरब टाइम्सले जनाएको छ । ज्यान गुमाउने नेपालीको पहिचान हुन बाँकी छ । ढिस्कोमा पुरिएर घाइते भएका अन्य ३ जनाको पनि पहिचान हुन बाँकी छ ।

 

Logo