एनआरएनको आठौं महाधिवेशन आजबाट

एनआरएनको आठौं महाधिवेशन आजबाट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, असोज २८ । गैर आवासीय नेपाली संघ (एनआरएन) को आठौं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

आठौं महाधिवेशनको नारा ‘एनआरएनको रुपान्तरणः हाम्रा महिला हाम्रा युवा र दोश्रो पुस्ता’ भन्ने रहेको छ । नयाँ नेतृत्वका लागि भवन भट्ट, जमुना घले र टिबी कार्कीले उम्मेद्वारी घोषणा गरेका छन् । सोमबार हुने मतदानबाट दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

Logo