काठमाडौँ, १० भदौ ।
भारतको विशेष अदालतले यौन दुराचारमा दोषी ठहर गरेपछि बाबा राम रहीम पक्राउ परेका छन् ।
उनी पक्राउ परेपछि उनका समर्थकले गरेको विरोध प्रदर्शन नियन्त्रण बाहिर गएको छ । "/>

बाबा रामरहीम बलात्कारको आरोपमा पक्राउपछि हिंसा भड्कियाे

बाबा रामरहीम बलात्कारको आरोपमा पक्राउपछि हिंसा भड्कियाे

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १० भदौ ।
भारतको विशेष अदालतले यौन दुराचारमा दोषी ठहर गरेपछि बाबा राम रहीम पक्राउ परेका छन् ।
उनी पक्राउ परेपछि उनका समर्थकले गरेको विरोध प्रदर्शन नियन्त्रण बाहिर गएको छ । विरोध प्रदर्शनमा झडप हुँदा ३१ जनाको मृत्यु भएको छ । दंगा नियन्त्रणका लागि सेना तैनाथ गरिएको छ । १५ वर्ष अघि पेश गरिएको एक गुमनाम पत्र माथि सुनुवाई गर्दै पंचकुला सीबीआई अदालतले यौन शोषण मामिलामा बाबा रामरहिमलाई दोषी ठहर गरेको हो ।
सामाजिक अध्यात्मिक संस्था डेरा सचा सौदाका प्रमुख गुरमित राम रहिम सिंहको छवि सामाजिक अभियन्ता, अध्यात्मिक नेता, कलाकार, गायक र निर्देशकका रुपमा प्रख्यात छ। विशेष अदालतले १५ वर्षअघिको पत्रका आधारमा रहिमलाई दोषी ठहर गरेको हो ।
(एजेन्सी)

 

Skip This
Logo