इन्टरनेट सेवाप्रदायककम्पनिसिजि नेटले स्काईकम सँगको सहकार्यमावहुप्रतिक्षीतआईपीटिभी सेवासिजिनेट जोडी योजना शुरु गरेको छ ।
ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै भरपुर मनोरञ्जन दिलाउने उद्धेश्यले कम्पनीले आइतबार देखि सिजिनेट मेगाजोडी र सिजिनेट ग्राण्ड जोडी अफरको शुभारम्भ गरेको हो । यो सेवा सञ्चालनमाआएसँगै अवग्राहकले सिजिनेट र आइपीटिभी दुवै सेवा सञ्चालनगर्न पाउने छन् । आइपीटिभी अन्तर्गत २५७च्यानलउपलब्धहुने छन् ।
भने तीच्यानलमध्ये १२५ वटा एचडी र १३२ वटा एसडी च्यानलहुनेछन् । तीमध्ये ५० भन्दा बढी इन्टरटेण्टमेण्ट च्यानल, १० भन्दा बढी म्युजिकच्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पार्टस च्यानललगायतकाच्यानलहरु हुनेछन् । यस्तै यसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनीचयानल, ५ कलर च्यानल, १० जी नेटवर्क लगायत छन् । सिजिनेटले आफ्ना ग्राहकहरुकालागिन्युनशुल्कमाउच्च गुणस्तरीय क्वालिटी सुनिश्चितगर्दै सिजिनेट जोडी सेवा शुरु गरेको हो ।

सिजी नेट जोडी प्याकेज त्रैमासिक र वार्षिक रुपमाउपलब्धहुनेछन् । स्प्रिण्टर जोडी (८० एमविपिएस प्लस आइपीटिभी) को प्रतिमहिना ८१०, पपुलार जोडी (१५५एमविपिएस प्लस आइपीटिभी) को १०५५ र रकस्टार जोडी (३०५ एमविपिएस प्लस आइपीटिभी) को प्रतिमहिना १३७४ शुल्कलाग्नेछ ।
त्रैमासिक योजनाअनुरुप स्प्रिण्टर जोडी ८० एमवीपिएसको साथमाआइपी टिभीको रु २६४०, पपुलार जोडी एमवीपिएसको साथमाआइपी टिभीको रु ३७५० र रक स्टार जोडी ३०५एमवीपिएसको साथमाआइपी टिभीको रु ९७२० शुल्कलाग्ने छ । यस्तै बार्षिक योजनाअनुरुप स्प्रिण्टर जोडी ८० एमवीपिएसको साथमाआइपी टिभीको रु ९७२०, पपुलार जोडी एमवीपिएसको साथमाआइपी टिभीको रु १२६६० र रक स्टार जोडी ३०५एमवीपिएसको साथमाआइपी टिभीको रु १६४८८ शुल्कलाग्ने छ ।
यो दरमा १३ प्रतिशत भ्याट जोडिने छ । सेटप बक्सकालागिग्राहकले एक पटक रु २६०० शुल्कतिुर्नु पर्ने छ । यसकासाथै सिजिनेटले वदलिँदो समय अनुरुपमानिरन्तररुपमाउच्चस्तरीय सेवाउपलब्ध गराउँदै लैजाने छ । सिजी डिजिटलले सिजि नेट सँगको सहकार्यमासार्वजनिक गरेको सिजी ग्राण्ड जोडी अफर अन्तर्गत ग्राहकले दुई फरक स्मिक प्राप्तगर्न सक्नेछन् । जसमाग्राहकले ८० एमवीपिएस र आइपिटिभीका साथमा ४३ इन्चको सिजी टिभीरु ३५९९९ मा र ८० एमवीपिएस र आइपिटिभीका साथमा ३२ इन्चको सिजी टिभीरु २५४९९ माप्राप्तगर्न सक्नेछन् ।
ग्राहकले यीे जोडी प्याकेजहरु सिजी नेटकार्यालय, सिजी डिजिटल आउटलेट, सिजिनेट वेवसाइट, फोन सम्पर्क वादराजअनलाइनमार्फत प्राप्तगर्न सक्नेछन् । कम्पनिकाअनुसार ४० हजार भन्दा बढी ग्राहकले यसअघि नै काठमाडौं उपत्यकाका साथै हेटौडा, वुटवल, भैरहवा, नवलपुर, भरतपुर, रत्ननगर र कावासोती गरी ७प्रमूखशहरहरुवाट यो सेवा सुनिश्चितगरिसकेका छन् ।





























प्रतिक्रिया