आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा तीन सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको छ । 

तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर ११ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Logo