“होण्डाको दशैंको शुभलाभ” उपहार योजना सार्वजनिक

“होण्डाको दशैंको शुभलाभ” उपहार योजना सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डाको दशैंको शुभलाभ” आकर्षक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ । 

यस योजना अन्तर्गत ग्राहकहरूले स्क्र्याच कुपन मार्फत रु ७ लाख सम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु पाउन सक्नेछन् ।  साथै, प्रत्येक प्रदेशबाट एक-एक जना गरी ७ जनाले ७ लाख पाउन सक्ने कम्पनीले जनाएको छ । त्यस्तै बम्परमा लक्की ड्र मार्फत रु १५ लाख नगद उपहारको साथै इजी फाइनान्सको पनि सुविधा रहेको छ । 

यो योजना २०७९ भाद्र २० गतेदेखि सुरु भई सीमित अवधि सम्म मात्रै लागू हुनेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ । 

Logo