उपमेयरको नेतृत्वमा काठमाडौं महानगरको बजार अनुगमन

उपमेयरको नेतृत्वमा काठमाडौं महानगरको बजार अनुगमन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले आजबाट पर्व लक्षित बजार अनुगमन सुरू गरेको छ ।

मंगलबार प्रदर्शनी मार्ग, टुकुचा, खसी बजार लगायतका क्षेत्रमा महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा बजार अनुगमन भएको हो । बजार अनुगमनमा ३ वटा समूह परिचालन भएको थियो । संघ तथा प्रदेश कार्यालयहरु सहभागी भएको अनुगमनका क्रममा सुलभ पसल, तरकारी बजार, माछा मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत अनुगमन गरेको थियो ।

Skip This
Skip This
Logo