एनएमबि बैंकले नेपालीहरुको महान् चाड दसैंलाई दक्षित गर्दै दसैं अफर ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधाप्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको हो ।
‘एनएमबिको बडा दशैंमा बडा डिजिटल धमाका’ नामक यस अफरअन्तर्गत ग्राहकहरूले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन् । डेबिट कार्ड बाट ई–कमर्श/पोसमा कारोवार गर्दा १० प्रतिशत वा रु ३०० सम्म क्यासब्याक पाउन सकिनेछ भने क्रेडिट कार्डबाट कारोबार गर्दा २०प्रतिशत वा रु. ५०० सम्मको क्यासब्याक पाउने बैंकले जनाएको छ ।
साथै बैंकको ग्राहकहरुले इएनएमबि एपबाट एनटिसी/एनसेल टपअपमा ३ प्रतिशत तत्काल क्यासब्याक पाउन सकिनेछ भने इएनएमबि एपबाट क्यूआर पेमेन्ट गर्दा १० प्रतिशत वा २०० रुपैयाँसम्मको क्यासब्याक हुनेछ ।
एनएमबिका ग्राहकहरूले छुट र क्यासब्याक सुविधाहरू निम्न व्यापारीक स्थानहरूमा प्राप्त गर्न सक्नेछन्-





























प्रतिक्रिया