यस्तो छ बुधबार तरकारी र फलफूलको बजार मूल्य

यस्तो छ बुधबार तरकारी र फलफूलको बजार मूल्य

केन्द्रबिन्दु
0
Shares

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ८० देखि ९० रूपैयाँसम्ममा कारोबार भइरहेको छ । 

रातो आलुको मूल्य प्रतिकिलो ९० रुपैयाँदेखि ९५ रुपैयाँसम्म छ । रातो आलु (भारतीय) को मूल्य ४२ देखि ४५ रुपैयाँ छ ।

कुन तरकारी तथा फलफूलको मूल्य कति ?

 

Logo