साताको पहिलो कारोबारको दिन सुनचाँदीको मूल्य स्थिर

साताको पहिलो कारोबारको दिन सुनचाँदीको मूल्य स्थिर

केन्द्रबिन्दु
0
Shares

आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका  अनुसार गत साताको शुक्रबारको मूल्यमा सुनचाँदीको कारोबार भइरहेको छ । 

आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रूपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रूपैयाँ छ । गत साताको शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो । 

यस्तै, चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  ।

Skip This
Skip This
Logo