मन्दाकिनी हाइड्रोपावरकाे ५ प्रतिशत लाभांश घोषणा

मन्दाकिनी हाइड्रोपावरकाे ५ प्रतिशत लाभांश घोषणा

केन्द्रबिन्दु
0
Shares

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले पाँच प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको बिहीबार मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कर सहितको पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

कम्पनीको आगामी वार्षिक साधारणसभामा उक्त लाभांश लगानीकर्तालाई वितरण हुनेछ ।

Logo