साताको कारोबारको अन्तिम दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। बिहीबार नेप्से परिसूचक करिब ५६.८८ अंकले उकालो लाग्दै २०२९.०३ अंकमा पुगेर बन्द भएको हो ।
आज २५७ कम्पनीको ८० लाख २४ हजार ५५९ कित्ता सेयर २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँमा सेयर खरिदबिक्री भएकाे छ । वित्त कम्पनी उपसूचक सर्वाधिक ५.३८ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक पनि ४.९२ प्रतिशतले वृद्धि भएको छ ।





























प्रतिक्रिया