मनकामना केबुलकार आजदेखि पुनः सञ्चालनमा

मनकामना केबुलकार आजदेखि पुनः सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आउने भएको छ ।

विद्युत आपूर्तिमा गडबढी भएपछि प्यानलमा समस्या आएपछि बन्द रहेको केबुलकार नयाँ प्यानल जडान भएसँगै आजबाट सुचारु हुने भएको हो । प्यानल नै फेर्नुपर्ने भएपछि विदेशबाटै प्राविधिक ल्याउनुपर्ने अवस्था भएकोले पुनस् सञ्चालनमा समय लागेको कम्पनीले जनाएको छ । 

Skip This
Skip This
Logo