प्रि–ओपन सेसनमा नेप्से २.४२ अंकले बढ्यो

प्रि–ओपन सेसनमा नेप्से २.४२ अंकले बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रि–ओपन सेसनमा बुधबार सेयर बजार उकालो लागेको छ ।

यो सेसनमा नेप्से परिसुचक २.४२ अंकले वृद्धि भई २१६६.०५ विन्दुमा आएको छ । यससँगै १३ कम्पनीको ८ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ६४ हजार ६२३ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ७ कम्पनीमा उकलो लागेको छ भने ६ कम्पनी घटेको छ । यता, १३ उपसूचकहरुमध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

Skip This
Skip This
Logo