प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार बढेको छ ।

यो सेसनमा नेप्से परिसुचक २.९१ अंकले उकालो लागेर २१३०.२९ विन्दुमा आएको छ । यससँगै १३ कम्पनीको ११ सय ३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ लाख भन्दाबढी रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ८ कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनीकाे घटेको छ । १ कम्पनी भने स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरूमध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन । 
 

Logo