प्रधानमन्त्रीद्धारा महेन्द्रनगर सुख्खा बन्दरगाहकाे निरीक्षण

प्रधानमन्त्रीद्धारा महेन्द्रनगर सुख्खा बन्दरगाहकाे निरीक्षण

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महेन्द्रनगरस्थित सुख्खा बन्दरगाहको निरीक्षण गरेका छन् ।  

आज बिहान कैलाली पुगेका प्रधानमन्त्री प्रचण्डले यसअघि गेटा कलेजको निरिक्षण गरेका थिए । उनले सो कलेजलाई सहिद धर्मभक्त बिज्ञान प्रतिष्ठान नामाकरण गर्ने जानकारी गराएका थिए ।

आजैवाट सुरु हुने कञ्चनपुर महोत्सव उद्घाटन गर्न गएका प्रधानमन्त्री प्रचण्डले जिल्ला पार्टी कार्यालयले आयोजना गरेको जनयुद्ध दिवसको कार्यक्रमलाई पनि सम्बोधन गरेका छन् । 

उनी आजै काठमाडौं फर्कने छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्ड पहिलो पटक सुदुरपश्चिम भ्रमणमा गएका हुन् । 

Skip This
Skip This
Logo