आज सेयर बजार बन्द रहने

आज सेयर बजार बन्द रहने

केन्द्रबिन्दु
0
Shares

सेयर बजार आइतबार बन्द हुने भएको छ ।

सरकारले फागुन ७ गते आइतबार प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिएकोले नेप्से पनि बन्द हुने भएको हो । अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । सेयर बजार बिहीबार घटेको थियो । सो दिन नेप्से सूचक २१.१५ अंकले घटेर २०७०.४१ विन्दुमा पुगेको थियो ।

Logo