रेमिटलीबाट पठाएको पैसा अब सिधै आइएमई पे वालेटमा

रेमिटलीबाट पठाएको पैसा अब सिधै आइएमई पे वालेटमा

केन्द्रबिन्दु
0
Shares

रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइल फोन लगायत डिजिटल च्यानलहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको रेमिटलीबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं दावी गरी पाउन सक्ने भएका छन् । 

यो सुबिधाले ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम बिना झन्झट् प्राप्त गर्न मिल्ने उदेश्यका साथ विस्तार गरिएको कम्पनीले जनाएकाे छ । 
 

Skip This
Skip This
Logo